काठमाडौँ- चिनियाँ बन्दीगृहमा भोगेका अनुभव समेट्दै एकजना उइगुर महिलाले संस्मरण प्रशाशित गरेकी छिन् । चिनियाँ बन्दी गृहमा भोगेका कठोर अनुभव समेट्दै उइगुर महिला गुलबहार हैतीवाजीले संस्मरण प्रकाशित गरेकी हुन् । अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूले बन्दीगृहमा निकै नराम्रो अनुभव भोगेको समेत बताइन् । ‘उनीहरुले हामीलाई त्यहाँ बन्दी बनाए, पूरै विश्वसँग सम्पर्कविहीन […]