काठमाडौं । घरजग्गा र वित्तीय क्षेत्रमा पहिचान बनाएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले जेलमा छन् । सहकारी डुबाएको र सर्वसाधारणको अर्बौँ रकम ठगी गरेको अभियोगमा जेल परेका हुन् ।
उनै तामाङलाई जोगाउन नेपाल बार एसोसिएसनका निवर्तमान कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले न्यायाधीशसँग १० करोड रुपैयाँको ‘डिल’ गर्दै गरेको अडियो सार्वजनिक भएको छ...