२२ जना सवार तारा एयरको जहाज अझै सम्पर्कविहीन, हेलिकप्टरबाट खोजी जारी

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । ९ एन–एईटी कलसाइनको जहाजमा १९ यात्रु तथा चालक दलका तीन सदस्य गरी २२ जना रहेका छन् ।

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना अपडेटः थप १० जनाको शव कोवाङ ल्याइयो

काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भीरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको […]

विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौंं ल्याइँदै

आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।

तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो

हेलिकोप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।