विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौंं ल्याइँदै

आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यही जेठ १५ गते …

काँग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो । काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन […]

कांग्रेसद्वारा विमानका यात्रुहरुप्रति श्रद्धाञ्जलि अर्पण

नेपाली कांग्रेसले आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित यात्रुहरुको निधन भएको घटनाप्रति दुःख प्रकट गरेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा सो दुर्घटना भएको थियो ।

जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको खबरले दुःखी छुः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले २२ जनाको ज्यान जाने गरी तारा एयरको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु,’ प्रधानमन्त्री देउवाले आज समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज […]

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।

तारा एयर दुर्घटना हुँदा विमानमा सवारको निधनले दुखी भएको छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनाले दुःख व्यक्त गरेको छन् । प्रधानमन्त्री देउवाले पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुखी बनाएको बताए । दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को

तमिलनाडु हेलिकप्टर दुर्घटना अपडेटः भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार १४ जनाको निधन भएको छ ।