जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो । महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको …

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व

वीरगञ्ज– जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।  वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा […]

वीरगन्ज महानगरले उठायो छ लाख जरिवाना

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को तीन महिनामा जरिवानाबापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०-८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना संकलन गरेको हो ।  महानगर क्षेत्रलाई […]

जथाभावी फोहर फ्याक्नेलाई जरिवाना

वीरगञ्ज, २७ असार । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच […]

नदीमा फोहर फाल्नेमाथि ठाउँका ठाउँ कारबाही

काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको एक वर्षको अवसरमा सबै वडामा सरसफाई अभियान चलाएको छ भने विगत दश वर्षदेखि अभियानका रुपमा रहेको वाग्मती सफाई महाअभियानलाई पनि सघाइरहेको छ । पछिल्लो समय महानगरले नदीमा फोहर फाल्नेलाई स्थलगत कारबाही सुरु गरेको छ । यसै क्रममा जेठ १३ गते शनिबार जथाभावी सडकछेउ तथा नदी किनारमा फोहर गर्नेहरुलाई काठमाडौं महानगरपालिका …

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई बीरगञ्ज महानरले दियो चेतावनी

बारा । बाराको औद्योगिक करिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै गएको छ । नदी प्रदूषित बन्दै गएपछि बीरगञ्ज महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर उद्योग सहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको उद्देश्य भएकाले जथाभावी फोहर नफाल्न पटक पटक आग्रह […]

स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही

वीरगञ्ज- सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ । वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको […]

अव काठमाडौंमा खुला रुपमा आगो बाल्न र फोहर जलाउन नपाईने

काठमाडौं, कात्तिक २५ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउन रोक लगाएको हो । जथाभावी फोहर जनाउने गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्र कसैले […]

वीरगञ्जमा उठ्न थाल्यो अस्पतालजन्य फोहोर, अलग - अलग डष्टविनको प्रयोग गर्न अनुरोध

फागुन ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियमित रूपमा अस्पतालजन्य फोहर संकलन गर्न थालेको छ ।  महानगरपालिकाले बिहीवारदेखि यो अभियान शुरु गरेको हो । केहीदिन अघि वीरगञ्जको नगवामा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएको थियो । फोहोर व्यवस्थापनकालागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।  वीरगञ्जमा अस्पताल, नर्सिङ होम, तथा विभिन्न परीक्षण प्रयोगशालाबाट निस्कने फोहोर तालिम प्राप्त प्राविधिकले नष्ट गर्ने महानगरले बताएको छ । अस्पताल र परीक्षण प्रयोगशालाबाट निस्किने मानव अङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुको उचित व्यवस्थापनकालागि छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको महानगरले बताएको छ ।  अब नियमित रुपमा अस्पतालजन्य फोहोर संकलन गरी व्यवस्थापन हुने भएकाले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीको विश्वास छ ।  अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यवस्थापनकालागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न र फोहोरहरुलाई उचित व्यवस्थापनमा सहयोग पु र्‍याउनसमेत महानगरले आग्रह गरेको छ ।