टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ ।  अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ । यस्तै, रसियन ओलम्पिक कमिटीले पाँच स्वर्ण र सात रजतसहित १५ पदक जितेको छ । कमिटी तालिकाको चौथो स्थानमा छ । त्यसैगरी चार स्वर्ण र पाँच रजतसहित १० पदक जितेको बेलायत पाँचौँ स्थानमा छ भने अस्ट्रे...

सम्बन्धित सामग्री

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।...

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो ।  चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ । रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, […]

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक …

टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।

टोकियो ओलम्पिक : आयोजक जापान शीर्ष स्थानमा

काठमाडौं :  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य

टोकियो ओलम्पिक - आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प

८ स्वर्णसहित जापान 'टोकियो ओलम्पिक' को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍याे

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।  यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जि...

टोकियो ओलम्पिक्स स्पेन शीर्ष स्थानमा उक्लियो

एजेन्सी। मिकेल ओयार्जाबलको गोलमा स्पेनले अष्ट्रेलियालाई १-० ले हराउँदै टोकियो ओलम्पिक पुरुष फुटबलमा समूह 'सी'को शीर्ष स्थानमा उक्लिएको छ। स्पेनले दुई खेलमा चार अंक जोडेको छ। समान तीन अंक जोडेको अस्ट्रेलिया र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। समूह 'डी'मा ब्राजिलले आइभोरी कोष्टसँग गोलरहित बराबरी खेल्यो।