एमाले र माओवादीले कसकसलाई बनाउँदैछन् महिला सांसद? प्रत्यक्षमा टिकट नदिँदा समानुपातिकमा 'प्रेसर'

काठमाडौं : प्रमुख राजनीतिक दलहरु समानुपातिकको सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा लागेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद छान्न जुटेका हुन्। एमालेको सचिवालय बैठक र माओवादी केन्द्रको पदाधिकारी बैठक सांसद छान्नकै  लागि बसिरहेको छ। संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी हुनुपर्ने संविधानमा व्यवस्था छ। प्रतिनिधि…