चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेनेद्र शाहीले शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारिको सवारिको क्रममा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्कलाई प्रहरी...

सम्बन्धित सामग्री

ओपिडी बन्द गरेर आन्दोलनमा केएमसीका चिकित्सक

चिकित्सकमाथि कुटपिट भएको भन्दै सिनामंगलस्थित केएमसीका चिकित्सकहरू ओपिडी सेवा नै बन्द गरेर सडकमा उत्रिएका छन् । दिउँसो बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेपछि सोमबार चिकित्सकहरूले उपचार सेवा बन्द गरेर आन्दोलनमा निस्किएका हुन् । आइतबार...

केएमसीका चिकित्सकमाथि कुटपिट

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा कार्यरत चिकित्कमाथि आइतबार दिउँसो बिरामीका आफन्तले हातपात गरेका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीका आफन्तले लामो समय कुर्दा पनि चिकित्सक नआएको भन्दै कुटपिट गरेका...

१४ दिनमा नौ चिकित्सकमाथि कुटपिट

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुन कार्यान्वयन नहुँदा आक्रमणका घटना बढ्दै पछिल्लो समय चिकित्सकमाथि आक्रमण, कुटपिट र गालीगलौजसम्बन्धी घटना बढेका छन् । उपचारमा लापरबाही गरेको बहानामा बिरामी तथा उपचारका क्रममा मृत्यु भएका...

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ – नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । सोमबार साँझ संघले एक विज्ञप्ती जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भत्र्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । […]

बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण

हेटौंडाको एक अस्पतालका चिकित्सकमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै कञ्चनपुुरको एक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण भएको छ । समाचार अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि बिरामीको उपचार गरिरहेका बेला दुर्व्यवहार भएको छ। मंगलबार राति करिब साढे ११ बजे उनीमाथि बेलौरी २ का …

दुई चिकित्सकमाथि कुटपिट

हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुरामको माग

नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।  गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा.अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् ।  ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यस

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुखित छु र यसक

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग

काठमाडौं। नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन […]

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन […]