बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण

हेटौंडाको एक अस्पतालका चिकित्सकमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै कञ्चनपुुरको एक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण भएको छ । समाचार अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि बिरामीको उपचार गरिरहेका बेला दुर्व्यवहार भएको छ। मंगलबार राति करिब साढे ११ बजे उनीमाथि बेलौरी २ का …