काठमाडौं – सिन्धुलीका राजिव परियारले काठमाडौंको न्यूरोडमा भारी बोक्ने काम गर्न थालेको पाँच वर्ष भयो । उहाँ बिहान ६ बजे हातमा नाम्लो बाकेर कोठाबाट निस्किनुहुन्छ । राति ट्रकले पसलमा झारेको ठाउँमा पुर्याएर साहुबाट हाताहाती ज्याला थाप्नुहुन्छ । यो काम गरेर उहाँ दिनमा दुई तीन हजार रुपैयाँ जति कमाउनुहुन्छ । यसरी कमाएको ...