ठूला दलले बल्ल गर्न थाले मनोनयन दर्ता

तनहुँमा ठूला राजनीतिक दलले मनोनयन दर्ता थालेका छन्। मनोनयन दर्ताको अन्तिम दिनको अन्तिम समयमा आएर ठूला राजनीतिक दलको उम्मेदवारी दर्ता सुरु भएको हो।...

सम्बन्धित सामग्री

बागमतीको सभामुखका लागि कांग्रेसका अधिकारीको मनोनयन दर्ता

बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन्। बिहीबार प्रदेश सभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले मनोनयन दर्ता गरेका हुन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा...

एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता

काठमाडौँ-  नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्। कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडाैँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्। लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।...

समानुपातिक निर्वाचनतर्फको मनोनयन दर्ता सुरु, पहिलो दिन २९ दलको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो ।यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल

कैलाली जिसस : निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता भएको छ । वैशाख ३० गते हुन लागेको जिससको निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमाले तथा नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका हुन् ।सत्ता गठबन्धनबाट प्रमुख पदमा नेपाली काँग्रेसका गौरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यमा निर्वाचित पदमबहादुर कलेले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका वडा नम्बर ८ मा वडा सदस्यमा निर्वाचित इन्दु चौधरीले मनोनयन दर्ता गराएकी हुन । जिसस निर्वाचनका ला

धनगढीमा गठबन्धन र एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी : सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्।धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित भएकी थिइन्।एमालेबाट चन्द र रानाले गरे म

वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमालेबाट उम्‍मेदवारको मनोनयन दर्ता

१२ वैशाख, सुर्खेत ।  वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार नीलकण्ठ खनालले सोमबार मनोनयन दर्ता गरेका हुन् । उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । ढकाल […]

बागलुङका चार पालिकामा पहिलो दिन एउटा पनि मनोनयन दर्ता भएन

११ वैशाख, बागलुङ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज बागलुङका चारवटा स्थानीय तहमा कसैले पनि मनोनयन दर्ता गरेनन् । अन्य ६ स्थानीय तहमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । बागलुङको गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, तराखोला गाउँपालिका र बरेङ गाउँपलिकामा एउटा पनि मनोनयन दर्ता […]

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

गण्डकीमा राष्ट्रियसभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता

पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेका एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका […]