रेस्टुरेन्टमा योजना बनाएर प्रहरीको नक्कली परीक्षार्थी बनेका थिए अस्कलका स्ववियु सचिव

३१ वैशाख, काठमाडौं । नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)का स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको …