मालिका गाउँपालिकाको कार्यशैलीप्रति एमालेको असन्तुष्टि, १७बुँदे माग प्रस्तुत

३१ वैशाख, गुल्मी । मालिका गाउँपालिकाको कार्यसम्पादन मितव्ययी, पारदर्शी र परिणाममुखी नभएको भन्दै नेकपा एमाले मालिका गाउँपालिका कमिटीले ज्ञापनपत्र बुझाएको छ । एमाले मालिका गाउँपालिका अध्यक्ष शोभाखर गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पालिका अध्यक्ष देवीराम अर्याललाई ज्ञापनपत्र …