इपिएलमा क्रिजन चितवनबाट छनोट

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर क्रिजन गुरुङ चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । भदौ अन्तिममा भएको ट्यालेन्ट हन्टबाट क्रिजन छनोट भएको चितवनले जनाएको छ । १७ वर्षिय अफस्पिनर क्रिजन गुरुङले आफूले टोलीमा पर्छु भन्ने नसोचेको बताउँछन् । ‘यति ठूलो लिगमा खेल्न पाउँदा राम्रो लागि रहेको […]

सम्बन्धित सामग्री

स्कुलबाट फर्किने क्रममा चितवनबाट बेपत्ता निकेश हेटौँडामा भेटिए

स्कुलबाट घर फर्किने क्रममा चितवनबाट बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल मकवानपुरको हेटौँडामा फेला परेका छन् ।

चितवनबाट चुनाव जित्छु, अन्यत्र जाँदिन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक चितवनबाट चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्। चितवन छाडे डराएर हिँडेको सन्देश जाने भएकाले राष्ट्रिय सहमतिको सन्देश दिन पनि अन्यत्रबाट नलड्ने उनले...

चितवनबाट लाइसेन्स वितरणको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रक्रिया रोक्न आदेश दिएको छ।...

चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडाैं : सरकारले चितवनबाट देशको केन्द्रीय राजधानी काठमाडौं एक घण्टमा नै पुग्ने द्रुतमार्ग निर्माण गर्ने भएको छ।सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण गर्दै चितवनबाट मकवानपुर हुँदै काठमाडौं पुग्ने द्रुतमार्ग निर्माण गर्ने जनाएका हुन्।उनले चन्द्रागिरी–चित्लाङ–पालङु–चितवन द्रुतमार्ग निर्माण गरिने घोषणा गरेका छन्।अर्थमन्त्री शर्माले चितवन–पोखरा द्रुतमार्ग पनि निर्माण गरिने बताएका छन्। उनले यी द्रुतमार्ग निर्माण गर्न नीजि क्षेत्रलाई

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

दमौली, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली […]

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको...

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्

आउँदो चुनावमा चितवनबाट उम्मेदवारी दिन्छु : एमाले उपाध्यक्ष बादल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् । ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैँ चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्छु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत […]

चितवनबाट बाघ गणना २०२२ सुुरु

राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाका लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताए । […]

अफगानिस्तानका ब्याट्सम्यान साहजादले चितवनबाट ईपीएल खेल्ने

चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।