सेयर बजारमा साताको अन्तिम दिन नेप्से परिसूचक पुनः ३ हजार अंकमाथि उक्लिएको छ ।लगातारको वृद्धिसँगै ३ हजार २५ अंकसम्म उक्लिएर घटेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पुनः ३ हजार अंकमाथि उक्लिएको हो । लामो समयसम्म नेप्से परिसूचक र कारोबार रकम दुवै घट्दै गएपछि बजारमा करिब डेढ महिनाको अन्तरालमा ३ हजार अंकमाथि उक्लिएको हो […]