थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा

सम्बन्धित सामग्री

तेस्रो दिन पनि बढ्यो नेप्से, दुई अर्ब ३० करोडको कारोबार

लगातार तेस्रो दिन आज पनि सेयर बजारमा उत्साह देखिएको छ। सेयर बजार परिसूचक नेप्से आज ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा उक्लिएको छ।  आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेकका समूहको सेयर...

१५ अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम

सेयर बजारमा आज सामान्य सुधार देखिएकाे छ। सेयर बजार परिसूचक नेप्से आज १५.१४ अंकले बढेर १९२०.१३ विन्दुमा उक्लिएको छ। आज म्युचुल फन्डबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ।  यसदिन नेप्से बढे...

२० अंकले बढ्यो नेप्से, पाँच अर्ब ४६ करोडको कारोबार

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार २० अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अंकले बढेर २१ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ। आज माइक्रोफाइनान्स, उत्पादन...

एकल अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम

सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३.८३ अंकले वृद्धि भएर १८५८.८९ अंकमा पुगेको छ।  आइतबार २७ अंकले गिरावट आएको बजार...

दोहोरो अंकले बढ्यो नेप्से

आइतबार ३२ अंकले ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अंकले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको...

धेरैपछि दोहोरो अंकले बढ्यो नेप्से

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ।आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको...

दोहोरो अंकले बढ्यो नेप्से

लगातार ओरालो लागेको सेयर बजार कारोबारको तस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेको छ। नेप्से पढेपनि कारोबार रकममा सकारात्मक संकेत देखिएको...

दोहोरो अंकले बढ्यो नेप्से

सेयर बजार आज दोहोरो अंकले बढेको छ। केही दिनयता लगातार होरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अंकमा...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अङ्कले वृद्धि हुँदा २१४०.३९ अङ्कमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, निर्जीवन बिमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरू सबै उपसूचक बढेको छ । विकास बैङ्क उपसूचक ४.६१ प्रतिशत र होटेल तथा […]

८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.९० अङ्कले बढेको छ । मङ्गलवार ८४ अङ्कले घटेको बजार बुधवार भने केही थामिएको हो । बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो । नेप्सेका अनुसार बुधवार बजार परिसूचक ८.९० अङ्कले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधवार […]