संखुवासभाको गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ। यो एक्स्टेन्सन काउन्टरको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा […]