काठमाडौं : एएनएको वार्षिक उत्सवको अवसरमा आगामी जुलाई ३ मा उत्तर अमेरिकाव्यापी खुला कविता प्रतियोगिता हुने भएको छ। उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूका लागि उक्त प्रतियोगिता आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले बताए।प्रतियोगितामा सहभागी हुन २०० शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जुन २८ सम्म पठाउनु पर्नेछ। अनेसासको सहआयोजनामा हुने प्रतियोगिताको संयोजकको वरिष्ठ उपाध्यक्ष पूजालाई दिइएको छ।उनका अनुसार प्रतियोगितालाई पारदर्शी बना