एमाले बुद्धिजीवी परिषदको भेला आज

काठमाडौं : नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ।काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको उद्घाटन गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नेछन्। 

सम्बन्धित सामग्री

नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन

काठमाडौं । नेकपा एमालेकाे भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्अन्तर्गत परिषद्को जिल्ला कमिटीले काठमाडौं महानगर कमिटी गठन गरेको छ । जिल्ला कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले साे महानगर कमिटी गठन गरेको हो । पहिलो पटक गठन भएको कमिटीकाे नेतृत्व डा. गोपाल धौबन्जारले गरेका छन् भने उपाध्यक्षमा मेनुका खतिवडा चयन भएकी छन् । नेपाल बुद्धिजीवी परिषद्को विधान […] The post नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडौं । नेकपा (एमाले)को जनसंगठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीलाई परिचालन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक […]

लमजुङको आठवटै पालिकाको प्रतिवद्धतापत्र तयारीमा जुट्यो एमाले

स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिवद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ । एमाले लमजुङले प्रतिवद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजीवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेंसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २–२ जनाको सहभागिता रहेको थियो ।एमालेका केन्द्री

आज बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओली

काठमाडौं, चैत २० । काठमाडौंको टोखामा आयोजना हुने एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली १२ बजे टोखा पुग्दैछन् । अध्यक्ष ओली शनिबार खोटाङको कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए । अध्यक्ष ओली चाँडै सुदूरपश्चिम प्रदेशका कार्यक्रममा सहभागी हुने तयारी रहको छ । एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् […]

एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाडौं : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन्। एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए।उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताए। गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला