लमजुङको आठवटै पालिकाको प्रतिवद्धतापत्र तयारीमा जुट्यो एमाले

स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिवद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ । एमाले लमजुङले प्रतिवद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजीवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेंसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २–२ जनाको सहभागिता रहेको थियो ।एमालेका केन्द्री

सम्बन्धित सामग्री

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेशको तयारीमा

काठमाडौं,१ मंसिर । पूर्व सांसद तथा विवादास्पद निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् । उनलाई पार्टी प्रवेश गराउने एमालेले मंसिर ५ गते पर्साको पोखरियामा वृहत्त पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । […]

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौं, फागुन २३ । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको प्रलोभन देखाउँदै मध्यावधिको पासो थाप्ने दाउमा लागेको हो । एमालेका महासचिव शंकर पोखरेलले मध्यावधिकै संकेत गर्दै […]

चुनावी घोषणापत्रको तयारीमा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनका लागि घोषणापत्रको तयारीमा जुटेको छ । घोषणापत्रमा समेट्नुपर्ने बिषयमा एमालेले सरोकारवालासँग छलफल थालेको छ । काठमाडौंमा शुक्रबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले एक कार्यक्रम आयोजना गर्दै घोषणापत्रमा समेट्नुपर्ने विषयवारेमा सुझाव माग गरेको छ । एमाले सचिवसमेत रहेका विभागका प्रमुख योगेश भट्टराईले पार्टीले तयार गर्ने घोषणापत्रमा […] The post चुनावी घोषणापत्रको तयारीमा एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निर्वाचन तयारीमा जुट्दै दलः गठबन्धनप्रति एमाले आक्रामक

काठमाडौं, साउन २९ । एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न निर्देशन दिएको छ। एमालेका शीर्ष नेताले पनि गठबन्धनविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन्। सत्ता गठबन्धन एमालेलाई निर्वाचनमा एक्ल्याएर जाने तयारीमा छ। साथै गठबन्धनको एक घटक […]

नेकपा एमाले चुनावी तयारीमा जुटिसक्यो: युवराज ज्ञवाली

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले संघिय र प्रदेश निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले देशभर चुनावको माहोल बन्दै गएको बताएका हुन्। उनले अहिले चुनावी तयारीका लागि देशभर प्रशिक्षण भइरहेको बताए। उनले भने, ‘देशभर चुनावको माहोल बन्दै गएको छ, एमालेले पनि चुनावी […]

निर्वाचनको आन्तरिक तयारीमा जुट्यो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष ओलीको निर्देशनसँगै […] The post निर्वाचनको आन्तरिक तयारीमा जुट्यो एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले प्रवेश गर्ने तयारीमा करिश्मा

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिध

लुम्बिनीमा एकल बहुमतको सरकारको तयारीमा एमाले

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल एकल बहुमतको सरकारको तयारीमा जुटेका छन्। उनले आफू संविधानको धारा १६८(२)अनुसार मुख्यमन्त्री बनेको भन्दै अब १६८(१)१ अनुसार एकल सरकार गठनको दाबी गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि ८१ सदस्यीय भएको छ । जसमा एमाले एक्लैका ४१ सांसद छन्।