चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ

काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एउटा सिक्वेल रिलिजको संघारमा छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘लप्पन छप्पन २’ को आज प्रिमियर शो आयोजना गरियो । कोरोना महामारीका कारण यो चलचित्रको रिलिज पटक-पटक स्थगित भएको थियो । बिग मुभिजमा आयोजित प्रिमियरमा आएर चलचित्र हेरेका कलाकार तथा सञ्चारकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । […]