गरिबीले विदेश पठाउँदै चाडपर्वले गाउँ फर्काउँदै

गरिबीका कारण रोजगारीको खोजीमा भारतलगायत विभिन्न मुलुक गएकाहरू चाडपर्व मनाउन धमाधम गाउँ फर्किन थालेका छन् । यस जिल्लाको हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायत विभिन्न पालिकाका लोग्ने मान्छे (पुरुष) नयाँ वर्ष सुरु नहुँदै घर फर्किन थालेका छन् । हिउँदे खेती लगाएर कामको खोजी विदेश पसेकाहरू धमाधम घर फर्किन थालेका हुन । हिउँदे खेती गहुँ छरेर कात्तिकमा भारत गएका स्थानीय युवा नयाँ वर्ष तथा बिसु पर्व र चैते दसैँ मनाउन गाउँ फर्किएका हुन् ।

सम्बन्धित सामग्री

बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क

बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् […]

विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै : रित्तिँदै गाउँ, भरिँदै बजार

–पूर्ण विके/ “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त […]

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।...

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।...

नाका नचल्दा गाउँ रित्तिए

तातोपानी नाका बन्द भएको आठ वर्ष भयो। लिपिङमा झोलेपोके व्यापार र पर्यटकको भारी बोकेर घरव्यवहार चलाएका स्थानीय विदेश पलायन हुँदा सीमा क्षेत्रका गाउँ रित्तिएका छन्। भोटेकोसी गाउँपालिकाको पाँच वडा र...

विदेश त्यागेर कृषिमा लागे नरेश, पाएनन् सरकारी सहयोग

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे। रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके। विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन। त्यसपछि उनी गाउँ फर्किए। हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका छन्। सेती […]

चीनले विवादित भूमिमा ‘अवैध’ गाउँ बसालेको भारतको आरोप, कब्जा नस्वीकार्ने

अमेरिकी रक्षा विभागको रिपोर्टले भारत–चीनबीचको विवादित क्षेत्रमा चीनले गाउँ बसाएको खुलासा गरेको थियो । भारतले यो गाउँ नै अवैध रहेको प्रतिक्रिया दिएको छ । यस कदमलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले पनि सीमासँग जोडिएका सीमावर्ती इलाकामा सडक र पुललगायत पूर्वाधारको विकास निर्माण तिव्र बनाएको छ । ‘चीनले पछिल्ला केही वर्षमा सीमावर्ती क्षेत्रसँगै ती क्षेत्रमा पनि निर्माण गतिविधिहरु सुरु गरेको छ । जसमाथि उस

विदेश पलायन रोक्न ताँजेमा होमस्टे

लमजुङ– पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् । प्रकृतिको बरदान […]

‘विदेश जाँदा ऋण, गाउँमा मासिक ९० लाख आम्दानी’

पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गर्नुभएको थियो । २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ […]

'कतिले मलाई विदेश छोडेर बारीको माटोमा पैसा फलाउने रे भनेर गिज्याए'

'विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरू गरें', उनले भने, 'कतिले मलाई विदेश छोडेर बारीको माटोमा पैसा फलाउने रे भनेर  गिज्याए। तर, म आफ्नो काममा लागिरहें।'