प्रधान सेनापतिको निर्देशन : काठमाडौं-तराई फास्टट्र्याक समयमै निर्माण गर्नू

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्टट्र्याक) सडक आयोजना समयसीमाभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। जङ्गी अड्डामा आयोजित कार्यक्रमका बिच नेपाली सेनाका सकलदर्जालाई पदबहालीको एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय…

सम्बन्धित सामग्री

फास्टट्र्याक: ११ प्याकेजमध्ये दुईओटा मात्रै ठेक्का व्यवस्थापन

काठमाडौं, असोज १। आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न हुने भनिएको बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्टट्र्याक) आयोजनाका अधिकांश ठेक्का व्यवस्थापन हुन सकेका छैनन् । उक्त आयोजनाका ११ प्याकेजमध्ये हालसम्म जम्मा दुईओटा मात्रै ठेक्का सम्झौता भई अध्ययन तथा डिजाइनको काम अघि बढाइएको छ, भने बाँकी अझै प्रक्रियामै रहेका छन् । कुल ७२ दशमलव ५ किलोमिटर (किमी) को दु्रतमार्गलाई […]

फास्टट्र्याक सुरुङ चार वर्षमा सक्ने

काठमाडौं, काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्टट्र्याक) निर्माण तीव्र गतिमा चलिरहेको छ । २०८१ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित द्रूतमार्गमा काम अघि बढिरहेको सेनाले जनाएको...

फास्टट्र्याक र खरिद ऐन - Karobar National Economic Daily

मुलुकको राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने सबैभन्दा छोटो र भरपर्दो मानिएको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्टट्र्याक) लामो समयसम्मको बहस र विवादपछि निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल…