फास्टट्र्याक र खरिद ऐन - Karobar National Economic Daily
मुलुकको राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने सबैभन्दा छोटो र भरपर्दो मानिएको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्टट्र्याक) लामो समयसम्मको बहस र विवादपछि निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो ।
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल…