४ रुख काट्न ९ महिना लाग्यो, यस्तै कानुन भए २०८३ मा पनि फास्टट्र्याक बन्न सक्दैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं-तराई-मधेस द्रुतमार्ग निर्माणमा कानुनीलगायतका व्यवधान आएकाले ढिलाइ भइरहेको बताएका छन् । फास्ट ट्र्याक निर्माणको काम सेनाले मागेर नभई सरकारले निर्णय गरेर दिएपछि अगाडि बढेको उनको भनाइ छ ।