काठमाडौँ : संसद्ले नयाँ वेबसाइटसँगै मोबाइल एपसमेत बनाएर संसदका गतिविधिलाई पारदर्शी बनाउने प्रयास सुरु गरेको छ।
केही समयदेखि परीक्षण गरिरहेको वेबसाइट र मोबाइल आज सभामुख ओनसरी घर्तीले सार्वजनिक गरिन्। वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै सभामुख घर्तीले अहिलेको समय अनुकूल हुन संसदले सुरुवात गरेको घोषणा गरिन्।
'अहिलेको युग भनेको