भारतमा मासिक ३ लाख ३० हजार कार बिक्री हुँदा नेपालमा सन्नाटा

काठमाडौं । भारतीय बजारमा कार बिक्री उत्साहपूर्ण रहेको देखिन्छ । सन् २०२३ को ५ महिनालाई मात्रै हेर्दा पनि मासिक औषत ३ लाख ३० हजार यूनिट हाराहारी कार भारतमा बिक्री भइरहेको छ । तर, नेपालमा निरन्तर बिक्रीमा गिरावट आइरहेको देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा केबल ५ हजार २ सय यूनिट हाराहारी मात्रै कार […]

सम्बन्धित सामग्री

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा थप ३० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ५ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ । बुधबार संक्रमणबाट ५१४ […]

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित  भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ  । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या

भारतमा घट्यो कोरोना संक्रमितको दर

भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख

भारतमा फेरि थपिए ३० हजार ७७३ जना कोरोनाका नयाँ संक्रमित

असोज ३, नयाँदिल्ली  । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ संक्रमित भएका छन् ।      सरकारी अधिकारीले आइतवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना संक्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक संक्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।            गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण मृत्यु हुने व्यक्तिको कुल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।            भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३ लाख ३२ हजार १५८ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कुल कोरोना संक्रमितको शून्य दशमलव ९९ प्रतिशत हो । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएकाले संक्रमितको संख्या घट्दै गएको हो ।            त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या ३ करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिवारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले बताएको छ । ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिवार एकै दिनमा परीक्षण गरिएको हो ।            भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ । रासस/  एएनआई

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ व्यक्ति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

भारतमा ३० हजार ९४१ जना कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना संक्रमित भएका छन्। सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ।कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ। पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना संक्रमित भएका अधिकारीले जनाएका छन्।सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कूल तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्

भारतमा थप ३० हजार ९४१ जना कोरोना भाइरस सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् ।     सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।       पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।  &nb

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ  ।  हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेक

भारतमा १३२ दिनपछि कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ।