एनआरएनए युगान्डा अध्यक्षमा राजमणि भण्डारी निर्वाचित

गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा) को तेस्रो महाधिवेशनले राजमणि भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ। आगामी कार्यकाल सन् २०१७ - २०१९ का लागि अध्यक्षमा भण्डारीको प्यानलै निर्विरोध चयन भएको हो। एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, अन्तर्राष्ट्रिय कार्य समितीका सदस्य जीवनाथ पंगेनी, अध्यक्ष रमेश कँडेल लगायतले शुभकामना दिएका थिए। बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल…

सम्बन्धित सामग्री

एनआरएनए युगान्डाको अध्यक्षमा राजमणी भण्डारी निर्बाचित

कम्पाला, युगान्डा । गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा)को तेस्रो महाधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रमबीच सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकाल सन २०१७– २०१९ का लागि अध्यक्षमा ...

एनआरएनए युगान्डामा भण्डारी

कम्पाला ,(युगाण्डा) । गैर आवासीय नेपाली संघ युगाण्डा ( एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ | अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ - २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ |