दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराइनको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएको निर्वाचन समितिका संयोजक कमल […]