विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

काठमाडौँ,२३ मँसिर । शीतलहर, जाडोलगायतका सम्भावित हुनसक्ने जोखिम आँकलन गरी पर्सामा विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार पारिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अनुसार शीतलहर, चिसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न राहत, उद्धारलाई प्रभावकारीरुपमा अघि बढाउन योजना तयार पारिएको हो । शीतलहर, चीसोका कारण […]

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी सेनाले गरेकाे विपद् व्यवस्थापन प्रतिकार्य तालिम सकियाे

ही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सञ्चालन हुने भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन […]

विगतका अनुभव टेकेर विपद् प्रतिकार्य योजना बनाइँदै

जुम्ला । तातोपानी गाउँपालिकाले विगतका विपद्का घटनापछिका अनुभव टेकेर विपद् व्यवस्थापन र प्रतिकार्य योजना बनाउने भएको छ । केही वर्षयता निरन्तर बाढीपहिरोले जनधन क्षति गरिरहँदा तातोपानी गाउँपालिकाले मनसुन सुरु नहुँदै विपद् व्यवस्थापन र प्रतिकार्य योजना निर्माण थालेको हो । २०७९ को १९ देखि २५ असोजसम्मको अविरल वर्षाले व्यापक क्षति गरेको थियो । त्यसबखत जोखिमपूर्ण बस्ती […] The post विगतका अनुभव टेकेर विपद् प्रतिकार्य योजना बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै तातोपानी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अद्यावधिक गर्ने भएको छ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले तातोपानी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ अद्यावधिक गर्ने निर्णय गरेको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाईंले भने, ‘समय सुहाउँदा विषय र पूर्वतयारीका योजना समावेश गर्दै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, […] The post विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै तातोपानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा

बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ […]

बैतडीमा भयो विपद् प्रतिकार्य योजना लागू

बैतडी : बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो।बैठकले मनसुनको प्रभाव बढ्दै गएका वेला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको पनि गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक

मनसुन सुरु भएसँगै खोटाङमा बन्यो विपद प्रतिकार्य योजना

मनसुनको सिजन सुरु भएसँगै खोटाङमा विपद पूर्व  तथा प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मनसुन पुर्व  तयारी तथा प्रतिकार्य योजना तय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्को समयमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि सबै सरकारी तथा गैर–सरकारी क्षेत्रबाट तयारी गर्ने, राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, खोटाङका १० वटै स्थानीय तहले विपदको समयमा प्रयोग हुने स्ट्रे

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

भक्तपुर– मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुत बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको हो। वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका […]