३० साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सीमित क्षेत्रमा मात्र अन्य दलसँग चुनावी तालमेल गर्ने प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै थापाले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित […]