चितवन । चितवनमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दैनिकजसो भिड छ । १८ वर्ष उमेर पुगेकादेखि जेष्ठ नागरिकसम्म नाम दर्ताका लागि जिल्ला धाउने गरेका छन् । तर सीमित कर्मचारी हुँदा नाम दर्ता गर्न सकस भइरहेको छ । चितवनका वरमन प्रजा लाइनमा बसेको धेरै दिन भयो । मतदाता नामावली संकलन कार्यक्रम २०७८ लागू भएर […]