संसद भवनको पर्खालमा लगाइयो काँडेतार

काठमाडौँ । संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन्।

सम्बन्धित सामग्री

संसद भवन बाहिर फुटपाथको काँडेतार हटाइयो

काठमाडौं, २१ असार । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर फुटपाथमा राखिएको काँडेतार चर्को आलोचनापछि हटाइएको छ । संसद भवनको पर्खालसँगै फुटपाथ ढाक्नेगरी राखिएको काँडेतार हटाएपछि फुटपाथ खाली गराइएको हो । फुटपाथमा पैदलयात्री हिड्नै नमिल्ने गरी, साइकल लेन नै ढाकिने गरी काँडेतार राखेपछि सडकबाट मानिसहरु हिड्नुपर्ने अवस्था भएको थियो । काँडेतारको विषयमा सभामुख अग्नि सापकोटाले चासो […]

संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।

संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।

काँडेतारले बेरियो संसद् भवन (फोटो फिचर)

११ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ । बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी […]