संसद भवन बाहिर फुटपाथको काँडेतार हटाइयो

काठमाडौं, २१ असार । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर फुटपाथमा राखिएको काँडेतार चर्को आलोचनापछि हटाइएको छ । संसद भवनको पर्खालसँगै फुटपाथ ढाक्नेगरी राखिएको काँडेतार हटाएपछि फुटपाथ खाली गराइएको हो । फुटपाथमा पैदलयात्री हिड्नै नमिल्ने गरी, साइकल लेन नै ढाकिने गरी काँडेतार राखेपछि सडकबाट मानिसहरु हिड्नुपर्ने अवस्था भएको थियो । काँडेतारको विषयमा सभामुख अग्नि सापकोटाले चासो […]

सम्बन्धित सामग्री

संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।

काँडेतारले बेरियो संसद् भवन (फोटो फिचर)

११ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ । बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी […]