काभ्रे । ‘नविनतम प्रयासको गुणस्तर, प्रणालीगत ब्यबस्था र दिगोपनाको सम्भावना’ मुल नारा सहित स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले शुरु गरेको अभियानका साथै आर्थिक वर्ष .२०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समीक्षाका बारेमा जानकारी गराईएको छ । स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोक बागमती प्रदेश स्तरीय समिक्षा कार्यक्रममा प्रथम भएको छ । प्रथम हुनाका कारण र जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य कार्यालय […]