नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित मौद्रिक नीति आउने बताएका हुन् ।उनले भने, ‘अर्थतन्त्रलाई सही दिशा दिने गरी नीतिहरू आउँछन् । गभर्नर अधिकारीलाई जे लाग्छ त्यो नीति आउने होइन ।’ त्यसैले मौद्रिक नीतिले लिने व्यवस्थाबाट पर्ने समस्या सहनका लागि सबै पक