सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पारे। यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ। मन्त्रालयले भनेको छ, 'उहाँले शरण माग्न...