विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

११ असोज, धनगढी । हेल्प फर हेप्पीनेस नामक संस्थाले धनगढीका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले छैठौँ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रबासका विद्यार्थीहरुलाई न्यानोे कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो। साथै हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा […]