विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

हेटौंडा । सामाजिक कार्य गर्दे आइरहेको परोपकारी युवा संजाल नेपाल र दाह्री ग्याङ्ग हेटौंडाले ३२ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । दुबै संस्थाको सहकार्यमा नवज्योति प्राथमिक बिद्यालय हाडिखोला लामिटार– ६ मा ३२ जना बिधार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । ३२ जना बिद्यार्थीलाई न्यानो लुगा तथा शैक्षिक […]