बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौंः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख ...

सम्बन्धित सामग्री

बल्छ मसाल

जनक बिसी राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षा हाम्रो प्रमुख एजेन्डा हो जब शाषकहरूले षड्यन्त्र गर्दै जान्छन् संसारभरि बल्छ मसाल । कम्युनिस्ट भनेर श्रमजीवी जनताले दुईतिहाइ अभिमत दिए कम्युनिस्ट होइनन् दलाल पुँजीपति वर्गका प्रखर एजेन्ट हुन् संसारभरि बल्छ मसाल । प्रधानमन्त्री ओली सिंहदरबार बालुवाटार छु भन्छन् प्रचन्ड, माकुने र झलनाथहरू “हामी यता छौँ” तर समृद्ध देश बनाउने नारा बकवास हो संसारभरि बल्छ मसाल । लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतीय साम्राज्यवादले हस्तक्षेप गर्दा चुच्चे नक्सा निकाल्छन यता उता दिल्ली दरबार पालैपालो धाई ‘हामी त तपाईंहरूकै लेन्डुपेले सिक्किम दिएझैँ नेपाल देश भारतमा विलय गराउने नयाँ लेन्डुपे हौँ’ भनेर श्रमजीवी नेपाली जनतालाई धोका दिँदा संसारभरि बल्छ मसाल ।

नेपालको बहुसांस्कृतिक विशेषता मौलिक पुँजी हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, ब...