सुरू हुन थाले मेला–महोत्सव

कोरोना महामरी कारण रोकिएका मेला, उत्सव, खेलकुद गतिविधि तथा सास्कृतिक कार्यक्रम हुन थालेका छन् । कोरोनाको त्रास कम भएसँगै पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्थुममा यस्ता उत्सव सुरु भएका हुन् ।...

सम्बन्धित सामग्री

एसईईको प्रश्नपत्र छपाइ सुरू

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ सुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ सुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र […]

दोलखामा मतगणना सुरू

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना  सुरू भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । आज प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गरिने जनाइएको छ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का  गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  दोलखाको १० मतदा

मोरङ ३ मा मतगणना सुरू

मोरङ क्षेत्रनम्बर ३ को मतगणना सुरू भएको छ। क्षेत्र नम्बर ३ को मतगणना दिउँसो २ बजेदेखि सुरू भएको हो।...

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्रम ‘दराज समिट’ सुरू भएको हो । ई-कमर्शको विकास र विस्तार बारे समिटमा छलफल हुनेछ । समिटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्रीका...

संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरू

प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।स्थानीय तहको निर्वाचनका कारणले संसदमा ढिलो गरी सुरू भएको छलफलमा हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् ।

रसुवामा मतगणना सुरू

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ ।          जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन

गुल्मीको धुर्कोटमा मतदान सुरू

गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिकामा मतदान सुरू भएको छ। सात वटा वडा रहेको धुर्कोट गाउँपालिकामा समयमै मतदान सुरू भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरू भएको उनले बताइन्। निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचनमा मतदाताको बिहानैदेखि उत्साहजनक सहभागिता रहेको छ।  निर्वाचन आयोगले नागरिकता,…

नेपाल र भारतबीच सचिवस्तरीय बैठक सुरू

काठमाडौँ, १२ फागुन। उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरू भएको छ । आज (बिहीबार) काठमाडौंमा सुरू भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल सुरू भएको हो । आजबाट सुरू भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

फक्सवागनले सुरू गर्यो टाइगुन एसयुभी उत्पादन

फक्सवागनले टाइगुन एसयुभी निर्माण सुरू गरेको छ। फक्सवागन इन्डियाले बुधबार टाइगुन एसयुभीको उत्पादन सुरू गरेको घोषणा गरेको हो।