जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा न्यानो कपडा वितरण

रसुवा । हिमाली जिल्ला रसुवामा  अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज जैसिलगाएतको एक समूह नै जिल्लाको नौ कुण्ड गाउँ पालिका वडा नम्बर १ र २ मा पुगेर  त्यहाँका अति विपन्न ५० परिवारलाई […]

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा न्यानो कपडा वितरण सुरु

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँका विपन्न समुदायका १ सय २३ घर परिवारलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा न्यानो कपडा वितरण सुरु

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँका विपन्न समुदायका १ सय २३ घर परिवारलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ।...

कैलाली प्रशासनद्वारा विपन्न, असहायलाई न्यानो कपडा वितरण

शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले विपन्न, असहाय र फरक क्षमताका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ । चिसोबाट बच्न सहयोग पुगोस भनेर प्रशासनले आवश्यकता भएका व्यक्तिहरुलाई न्यानो कपडा बाँडेको बताएको छ ।

चिसोबाट जोगाउन अतिविपन्नलाई रसुवा प्रशासनको न्यानो कपडा

रसुवामा रहेका अतिविपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा बितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अतिबिपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा...

जाडोबाट बचाउन जुम्ला प्रशासनको न्यानो कपडा

जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ। हिमपात तथा अत्याधिक जाडोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो। विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट बाँडिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

नौ महिनादेखि ओडारमा बास : सडकमा बेवारिसे खोज्दै, न्यानो कपडा दिँदै

जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले सडकमा रहेका बेवारिसे नागरिकहरुलाई खोज्दै  न्यानो कपडा कम्बल र ज्याकेट वितरण गर्न सुरु गरेको छ ।  स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाइटी जुम्लाले चन्दननाथ नगरपालिकाकाे सडकमा रहेका बेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र ...

बेवारिसे खोज्दै, न्यानो कपडा बाँड्दै, ओडारमै पुगेर कम्बल बितरण

जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहनि रहेका वेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरेको छ । जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

तारा एयरद्वारा नेपालगंजबाट हुम्लाका लागि सहुलियत उडान सुरु

जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहीन रहेका बेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरेको छ । जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।