शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले विपन्न, असहाय र फरक क्षमताका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ । चिसोबाट बच्न सहयोग पुगोस भनेर प्रशासनले आवश्यकता भएका व्यक्तिहरुलाई न्यानो कपडा बाँडेको बताएको छ ।
रसुवा । हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज जैसिलगाएतको एक समूह नै जिल्लाको नौ कुण्ड गाउँ पालिका वडा नम्बर १ र २ मा पुगेर त्यहाँका अति विपन्न ५० परिवारलाई […]
रसुवामा रहेका अतिविपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा बितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अतिबिपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा...
जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ। हिमपात तथा अत्याधिक जाडोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो। विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट बाँडिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले सडकमा रहेका बेवारिसे नागरिकहरुलाई खोज्दै न्यानो कपडा कम्बल र ज्याकेट वितरण गर्न सुरु गरेको छ ।
स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाइटी जुम्लाले चन्दननाथ नगरपालिकाकाे सडकमा रहेका बेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र ...
जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहनि रहेका वेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरेको छ ।
जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहीन रहेका बेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरेको छ ।