महाकाली आयुर्वेद औषधालयमा बिरामीको चाप बढ्यो

कञ्चनपुर : महाकाली आयुर्वेद औषधालय भीमदत्तनगरमा उपचारका लागि पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ। कोरोना भाइरस महामारीका बेला औषधालयको बहिरङ्ग (ओपिडी) सेवा लिनेको संख्या बढेको हो। चालु आर्थिक वर्ष शुरू भएयता हालसम्म औषधालयको ओपिडीमा सेवा लिनेको संख्या एक हजार नाघेको छ। आर्थिक वर्ष २०७६/७७ मा सात हज...

सम्बन्धित सामग्री

आयुर्वेदमा बिरामीको आकर्षण

आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दो छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले जनाएको छ ।

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन – कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज […]

सुर्खेतको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढ्दै

सुर्खेत । पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पतालमा सेवा लिने बिरामीको चाप दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । औषधि, पूर्वाधार र जनशक्ति विस्तार गरेर सुविधासम्पन्न अस्पताल बनाउन सेवाग्राहीले माग समेत गर्दै आएका छन । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा विगतका वर्षहरुको तुलनामा यसवर्ष उपचारलिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको छ । […]

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

-सुरेश झा/पुरुषोत्तम सुवेदीवाग्मती प्रदेशको राजधानी हेटौंडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको  छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ । कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन् । उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं ड

आयुर्वेदिक औषधिप्रति विश्वास बढ्दै

चार वर्षअघिसम्म सिन्धुली जिल्लामा आयुर्वेद औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्या निकै कम थियो। जब विश्वभर महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमण फैलियो, त्यसपछि जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा आई उपचार गरी आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीको चाप बढ्दै गएको छ।

बुटवलकाे आयुर्वेद अस्पतालमा बिरामीको चाप बढ्दो, सुविधा घट्दो - Naya Patrika

६० प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालमा अहिले चारथरी मात्रै बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालमा बिरामीको चाप बढ्दो छ, तर औषधिको अभावले सेवाग्राही प्रभावित भएका छन् । विगतमा ६० प्रकारका औषधि...पूरा पढ्नुहोस् »