काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरि सकिएको छ ।
मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिख...