काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको ...
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरि सकिएको छ ।
मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिख...
काठमाण्डाै – १० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकिएकाे छ ।
बालुवाटारमा एक बजेपछि सुरु भएकाे सचिवालय बैठक भर्खरै सकिएकाे र अब १० दिनपछि फेरि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । याे बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो
काठमाडौं : सत्तारुढ नेकपा सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक डाकेका हुन्। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।