नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक शनिबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक आव्हान

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा […]

माओवादी सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ । मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको हो ।  अर्को बैठक बिहीबार (भोलि) बिहान ८ बजे बस्ने छ ।  प्रवक्ता सापकोटाका अनुसार मंगलबार […]

एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो

काठमाडौं : आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ। बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो।संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताए।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बताइएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको बताइएको छ । नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि […]

एमाले सचिवालय बैठक शनिबार बस्ने

नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची शनिबारसम्म पेस गर्न दलहरुलाई समय दिएको छ ।

एमालेको सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। समानुपातिकतर्फका सांसद छनोट,...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ। सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको नेताहरूले बताएका छन्। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको उनीहरूको भनाइ छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]

चुनावी एजेण्डामाथि छलफल गर्न एमालेको सचिवालय बैठक बस्ने

काठमाडौँ-  स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले आफ्ना एजेण्डाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बेलुका ६ बजेका लागि बोलाइएको नेकपा एमालेले जनाएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित एजेण्डाबारे छलफल हुनेछ । साँझ सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठकमा छलफल हुने जनाइएको छ । […]

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न बैठक […]