प्रदेश १ मा एक सातामा थपिए तीन कोभिड विशेष अस्पताल

कोराना संक्रमणको दर उच्च भएसँगै प्रदेश १ मा एक साताको अवधिमा तीनवटा सरकारी कोभिड विशेष अस्पताल थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशमा चार निजीस्तरका र ६ वटा सरकारी गरी १० वटा कोभिड अस्पताल छन् । योसँगै प्रदेशमा कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने बेड संख्या एक हजार १५५ पुगेको छ ।प्रदेशमा कोभिड विशेष अस्पतालको सेवा विस्तार भए पनि संक्रमितलाई थेग्न सकेको छैन । बेड नपाएर संक्रमितहरु अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य छन् ।मन्त्रालयका अनुसार एक साताभित्र वि

सम्बन्धित सामग्री

प्रदेश १ मा २१ सय बेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले २१ सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरेको छ ।

प्रदेश १ मा थप ९६ शैयाको अस्पताल सञ्चालनमा आयो

विराटनगर : प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।सञ्चालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको छ।प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरी सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक छ

कोरोना दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल - Purbeli News

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने...

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख

एक हजार शैयाको अस्पताल निर्माण गर्न माग

प्रदेश १ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैयाको भेन्टिलेटरसहितको कोभिड–१९ अस्पताल निर्माण गर्न माग गरेको छ।

झापामा दुई सय बेडको कोरोना अस्पताल बन्दै

विराटनगर । झापाको भद्रपुरमा अस्थायी कोभिड १९ अस्पताल निर्माण गर्न स्थानीय सहमत भएका छन् । प्रदेश १ मा अहिले

भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला बन्ने

झापा - भद्रपुरमा रहेकाे मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १ सय शय्याको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम क...