भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला बन्ने

झापा - भद्रपुरमा रहेकाे मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १ सय शय्याको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम क...

सम्बन्धित सामग्री

कोभिड युनिफाइड अस्पताल खारेज

३ वैशाख, काठमाडौं । सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ । यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् । सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड […]

इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

काठमाडौं, १५ मंसिर । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ । […]

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]

प्रदेश १ मा एक सातामा थपिए तीन कोभिड विशेष अस्पताल

कोराना संक्रमणको दर उच्च भएसँगै प्रदेश १ मा एक साताको अवधिमा तीनवटा सरकारी कोभिड विशेष अस्पताल थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशमा चार निजीस्तरका र ६ वटा सरकारी गरी १० वटा कोभिड अस्पताल छन् । योसँगै प्रदेशमा कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने बेड संख्या एक हजार १५५ पुगेको छ ।प्रदेशमा कोभिड विशेष अस्पतालको सेवा विस्तार भए पनि संक्रमितलाई थेग्न सकेको छैन । बेड नपाएर संक्रमितहरु अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य छन् ।मन्त्रालयका अनुसार एक साताभित्र वि

२० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा। गणेशमान चारनाथ नगरपालिकाले २० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए। अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ। रासस

२० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा। गणेशमान चारनाथ नगरपालिकाले २० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए। अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ। रासस

२० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा, १ जेठ: गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र […]

प्रदेश १ मा २१ सय बेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले २१ सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरेको छ ।

वीरगन्जमा कोभिड अस्थायी अस्पताल

वीरगन्ज, (नेस) वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगन्ज–१० घडीअर्वास्थित गोपाल मण्डली अतिथि सदनमा, महानगरपालिकाले शुक्रबारदेखि २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गोपालमण्डली अतिथि सदनमा एक कार्यक्रम […]

'कोभिड संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए यी तीन नम्बरमा फोन गरौं'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितलाई अस्पताल जानु परेमा वा बेडको अवश्यकता परेमा तीन वटा नम्बरमा फोन गर्न सकिने व्यवस्था गरेको छ।