दार्चुलाको टिंकर सडकखण्ड निर्माणमा भारतसँग छलफल गर्न विकास समितिको निर्देशन

काठमाडौं, पुष १६ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न समेत […]

सम्बन्धित सामग्री

दार्चुला–टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गर्न समितिको निर्देशन

विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालू आर्थिक वर्षभित्र […]

विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन

काठमाडौं : संसद्‍को विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।समितिको शुक्रवार बसेको बैठकले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो। त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ।समिति सभापति कल्याणी खड्काले दार्चुला टिंकर सडकखण्डको रेखाङ्कन महाकाली न